धोनी र कोहलीलाई आराम, रहाणेलाई कप्तानीको जिम्मा

0 3

१४ असार, काठमाडौं । आसन्न जिम्बावे भ्रमणका लागि भारतीय क्रिकेट टीमको घोषणा भएको छ । अजिन्क्या रहाणेलाई कप्तानीको जिम्मेवारी दिइएको छ ।

हरभजन सिंहलाई टीममा बोलाइएको छ । विराट कोहली र महेन्द्र सिंह धोनीलाई आराम दिइएको छ । रोहित शर्मा, शिखर धवन, आर आश्विन,। उमेश यादव र सुरेश रैनालाई आराम दिइएको छ ।

भारतले जिम्बेवेमा तीन एकदिवसयि र दुई टी-२० म्याच खेल्नेछ ।