असमलाई केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प

0 5

१३ असार, काठमाडौं । भारतको असमलाई केन्द्र विन्दु बनाएर ५.६ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।
बिहान ६ बजेर ५० मीनेटको समयमा गएको भूकम्पको इलाम, झापा लगायतका क्षेत्रमा पनि धक्क महशुस गरिएको छ ।
यसअघि एकमहिना पहिले मनिपुरलाई केन्द्र बनाएर ४.३ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको थियो ।