सलमानको सेल्फी

0 4

मुम्बई ।  आफैं
.ले आफनो तस्बिर खिच्ने कार्यलाई सेल्फी भनिन्छ

सेल्फीको सामाजिक सञ्जालहरुमा आज भोली सेल्फीको प्रयोग निकै नै गरिन्छ ।

यही लिस्टमा बलिउडका चर्चित नायक सलमान खानले पनि सेल्फीको फोटो सार्वजनिक गरेका छन् ।

उनले एक्लै होइन बलीवुड अभिनेत्री जैकलीन फनाडिसको साथमा रहको सेल्फि फोटो राखेका छन् ।