नायिकाको नाङगो तस्विरले मच्चायो हंगामा

0 4

मुम्बई । भारतीय टेलिभिजन स्टारवन च्यानलमा आउने सिरियल ‘कहानी घरघर की’मा अभिनय गरेकी कलाकार प्रिती गुप्ताका नाङगा तस्विर सार्वजनिक भएका छन् ।

कहानी घरघर की’ मा पार्वतीको छोरीका रुपमा अभिनय गर्दै आएकी गुप्ताको नाङगा तस्बिरहरु इन्टरनेटमा सार्वजनिक भएपछि उनी विवादमा आएकी छिन् ।

यौनसम्पर्कमा रहेका व्यक्तिहरुको आधारित चलचित्र अनफिडममा अभिनय गरेकी गुप्ताका तस्विर बाहिर आएपछि भारतमा उनको बिरोधमा भएको छ । यही कारणले उनी पछिल्लो समय केही तनाबमा रहेकी छिन् ।

केही समय अघि चलचित्र अनफिडममा दृश आपत्तीजनक भएको भन्दै यो भारतमा प्रदर्शनमा रोक लगाइएको थियो ।

prita2

pirtiak3