ललितपुर केन्द्रविन्दु भएको भूकम्‍प

0 8
काठमाडौं: शुक्रबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो २ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्‍का महसुस भएको हो।
यसअघि  बिहीबार राति  तीन पटक भूकम्‍पको धक्‍का महसुस भएको थियो भने बुधबार दिउँसो २ बजेर ५९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको भूकम्पको पराकम्‍प गएको थियो।

– See more at: http://annapurnapost.com/News.aspx/story/13992#sthash.WA6c4IpA.dpuf