दुई दिनपछि गयो भूकम्पको धक्का

0 6
काठमाडौं: सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज भूकम्पको धक्का गएको छ ।
दिउसो २:५९ बजे ४ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको  छ।
दुई दिन अघि दोलखा केन्द्रविन्दु भएर ४ म्याग्निच्यूड क्षमताको धक्का गएको थियो ।

भूकम्प गएको दुई महिना पुग्नै लाग्दा भूकम्पको धक्का क्रमश: कम हुदै गइरहेको छ ।