बाँके डुबाउने बाँध

0 3

भारतले अन्तराष्ट्रिय सन्धी विपरित राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध । वर्षातमा बाँधका ढोका बन्द गरिदिँदा बाँकेका दर्जन बढी गाविस डुब्छन् ।