हेलिकोप्टरमा आगो लागेपछि भागेर बचे सबै यात्रु (फोटोफिचर)

0 8

simrik Air Accedent

गोरखा : सिम्रिक एयरको हेलिकोप्टरमा गोरखाको सामागाउँ गाविस–९ साम्दोमा आगलागी हुँदा पाँच यात्रु भागेर बाँच्न सफल भएका छन् ।

हेलिकोप्टरमा रहेका यात्रु सकुसल भए पनि उनीहरुले लगेका सामान भने कुनै पनि निकाल्न सकेनन् ।
दुर्घटनाग्रस्त हेलिकोप्टरका यात्रुलाई मनाङ एयरको हेलिकोप्टरले उद्धार गरेको छ ।

simrik Air simrik Air Accedent Simrik Air acc simrik Air