गज्जब रै’छ

0 9

नेपाली सेनाले रुसबाट किनेको नयाँ हेलिकोप्टरको सेवा शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री बामदेव गौतम । नयाँ हेलिकोप्टर सोमबार धादिङमा परिचालन गरिएको छ

 

source:onlinekhabar