मध्यरातमा फेरी भूकम्पको धक्का

0 6

काठमाडौं : मध्यराति फेरि नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। मध्यरात १२ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। मस्त निद्रमा रहेको राजधानीबासीहरुलाई भूकम्पको धक्काले ब्युँझाइदिएको छ । यसअघि आइतबार साँझ ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।