अत्यधिक लेडयुक्त पेन्टस् प्रतिबन्धित

0 2

काठमाडौँ, ५ असार – पेन्ट्समा प्रयोग हुने हानिकारक लेड सिसाको अधिकतम मापदण्डसम्बन्धी सरकारी निर्णय शनिबारदेखि लागू हुने भएको छ।

सरकारले गत पुस ७ गते राजपत्रमा सूचना प्रकाशन गरी असार ५ गतेदेखि लागू हुने गरी पेन्ट्समा अधिकतम ९० पीपीएमसम्मको मापदण्ड तोकेको गोरखापत्र दैनिकमा खबर छ।

यो सँगै पेन्ट्स उत्पादक तथा बिक्रेताले ९० पीपीएमभन्दा बढी लेड प्रयोग गरिएका पेन्ट्सको बिक्रीवितरण तथा आयात निर्यात गर्न पाउने छैनन।

You might also like More from author