एसएलसीको मौका परीक्षा २० साउनदेखि, यस्तो छ परीक्षा तालिका

0 12

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार प्रकाशित नतिजामा दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा आगामी साउन २० गतेदेखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।  पूरक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ

पूरक परीक्षाको परीक्षा तालिका यसप्रकार छ :

 

पूरक परीक्षाको परीक्षा तालिका:
क्र.सं. मिति विषय
१.) साउन २० गते (बुधबार) अनिवार्य अङ्ग्रेजी
वेद विद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य र अनिवार्य अङ्ग्रेजी
२.) साउन २१ गते (बिहिबार) अनिवार्य नेपाली
गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी

३.) साउन २२ गते (शुक्रबार) अनिवार्य गणित
४.) साउन २३ गते (शनिबार) अनिवार्य विज्ञान
वेद विद्याश्रमतर्फः अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद
५.) साउन २४ गते (आइतबार) अनिवार्य सामाजिक अनुवाद
६.) साउन २५ गते सोमबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
वेद विद्याश्रमतर्फस् अनिवार्य कर्मकाण्ड, अनिवार्य्रेजी

३. साउन २२ गते (शुक्रबार) अनिवार्य गणित
४. साउन २३ गते (शनिबार) अनिवार्य विज्ञान
वेद विद्याश्रमतर्फः अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद
५. साउन २४ गते (आइतबार) अनिवार्य सामाजिक अनुवाद
६. साउन २५ गते (सोमबार) अनिवार्य स्वास्