बुधबारका छापामा मुख्य खबर

0 11

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले दलहरुबीच भएको १६ बुँदे सहमति सर्वोच्चको परीक्षणमा रहेको, अस्थायी घर बनाउन दुई अर्ब निकासा भएको, बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको ४० करोड सम्बन्धित पीडितसमक्ष नपुगेको, दोलखाली बजारले चमकै गुमाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

 

2

3

5

6

– Source: Online Khabar