सिद्धबाबामा पहिरो खस्दा गाडी पुरियो, दुई जनाको उद्धार

0 3

सलमान खान

२ असार, काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तरगत रुपन्देहीको सिद्धबाबा पहिरो खस्दा एउटा गाडी पुरिएको छ । प्रहरीका अनुसार दुई जनाको उद्धार गरिएको छ ।

केही मानिस गाडीमा रहेको आशंका गरिएको छ । पाल्पाबाट बुटबल आउँदै गरेको लु १ ज २७० नम्बरको गाडी पहिरोमा परेको प्रहरीले जनाएको छ ।

 

You might also like More from author