स्वयम्भू प्रहरीका निमित्त प्रमुख जोशी घुस लिँदा लिँदै पक्राउ

0 11

१ असार, काठमाडौं । महानगरी प्रहरी बृत्त स्वयम्भूका निमत्ति कार्यालय प्रमुख प्रहरी निरीक्षक पदम जोशी एक लाख घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार जोशीलाई विजेश्वरीस्थित बज्र होटल परिसरबाट पक्राउ गरेको हो ।

अख्तियारका अनुसार कुटपिटका विषयमा परेको उजुरी मिलाइ दिने भन्द्र उनले घुस मागेका थिए ।