अझै छ आकर्षण

0 11

भूकम्पले क्षतिग्रस्त बसन्तपुर दरबार क्षेत्र क्यामरामा कैद गर्दै विदेशी पर्यटक । सोमबारदेखि खुल्ला गरिएको ऐतिहासिक क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

– Source:onlinekhabar