तीन कम्पनीको १ अर्ब ३२ करोडको अाइपिअो अाउँदै

0 5

१ असार, काठमाडौं  । अागामी २ महिना भित्रमा बजारमा १ अर्व ३२ करोड रुपैंया बरावरको साधरण सेयरथपिने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ५ कम्पनीले उक्त रकम बरावरको सेयर निष्कासनका लागि अनुमति लिईसकेका छन ।

किसान माइक्रोफाइनन्स तथा वित्तिय संस्थाले ८० लाख रुपैंया बरावरको प्रथामिक सेयर (आइपिओ) निष्कासन गर्ने अनुमति लिएको छ । महिला सहयात्रा माइक्रोफाइनन्सले ३ करोड २० लाख र क्लिन भिलेज माइक्रोफाइनन्स तथा वित्तिय संस्थाले १ करोड २० लाख बरावरको आइपिओ निष्कासनका लागि वोर्डबाट अनुमति पाइसकेको छन ।

धितोपत्र बोडका अनुसार विभिन्न १८ वटा कम्पनीले प्रथामिक सेयर निष्कासनका लागि वोर्डमा आवेदन दिएका छन ।