आजदेखि सँगै

0 5

पार्टी एकता घोषणा कार्यक्रम संयुक्तरुपमा उदघाटन गर्दै उपेन्द्र यादव, युवराज कार्की, अशोक राई (वायाँबाट क्रमशः) । नयाँ पार्टीको नाम ‘संघीय समाजवादी फोरम नेपाल’ राखिएको छ ।