आमा सँग सम्वन्ध बनाएको भन्दै १५ बर्षिय छोराद्धारा आमाका प्रेमीको हत्या

0 2
  • भारत । आफ्नै आमा परपुरुष सँग यौन क्रियामा लागेको भन्दै एक १५ बर्षको किशोरले आमाको प्रेमीको हत्या गरेका छन् ।भारतको गुजरात शहरमा प्रहरीले १५ बर्षिय किशोरलाई हत्याको अभियोगमा पक्राउ गरेको हो ।प्रहरीका अनुसार उक्त किशोरले आफ्नी आमाको प्रेमीका ४० बर्षिय पुरुषको धारीलो चक्कु प्रयोग गरि हत्या गरेका हुन् ।

    दिनेश जाधव नाम गरेका मृतक सँग आफ्नी आमाको अवैध सम्वन्ध बसेकोले हत्या गरेको उनले स्विकार गरेका छन् । आफ्नो पतिको केहि समय अघि मृत्यु भएपछि महिला जाधव सँग नजिक भएकि हुन् ।उनीहरुको सम्वन्ध थाहा पाएका छोराले आमा र जाधवलाई त्यसो नगर्न आग्रह गर्दा पनि नमानेपछि मौका हेरी उनले जाधवको हत्या गरेका हुन् ।नेपाल सन्देस डटकम बाट साभार गरिएको