सुरु भयो रोपाइँ

0 12

धान रोप्न व्यस्त ललितपुर सानागाउँका किसानहरु । कुलो लाग्ने जग्गामा रोपाइँ भए पनि आकाशे पानीको भर पर्नुपर्ने किसानहरु धान रोप्न नपाएर चिन्तित छन् ।

– Source:Onlinekhabar