पूर्वराजाले पशुपतिमा भूमिपूजनको समापन गर्दै

0 4

३१ जेठ, काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथमा आयोजित भूमिपूजनको समापन गर्ने भएका छन् ।

जेठ २५ देखि पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको गंगा एवं भूमिपूजनको समापनका अवसरमा लक्ष हवन गर्न पूर्वराजा ज्ञानेन्द्र आइतबार पशुपति जान लागेका हुन् ।

भूकम्पका कारण भएको क्षति एवं मृतकहरुको सम्झनामा पशुपतिमा स्वस्ती शान्तिको आयोजना गरिएको हो ।