नेपाललाई सहयोग जुटाउन जेरार्डको जर्सी लिलामीमा

0 2

२९ जेठ, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले नेपालका भूकम्प पीडितहरुका लागि सहयोग जुटाउन स्टफेन जेरार्डसहित १४ खेलाडीको हस्ताक्षर भएको जर्सी लिलामीमा राखेको छ ।

क्यूपीरआरविरुद्ध मे २ मा एन्फिल्डमा भएको खेलमा लिभरपुरका १४ खेलाडीले लगाएको जर्सी लिलामीमा राखिएको हो । जसमा जेरार्डसँगै फिलिप काउटिन्हो, हेन्डरसनको समेत जर्सी छ ।

काउटिन्हो र जेरार्डले गोल२९ जेठ, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले नेपालका भूकम्प पीडितहरुका लागि सहयोग जुटाउन स्टफेन जेरार्डसहित १४ खेलाडीको हस्ताक्षर भएको जर्सी लिलामीमा राखेको छ । क्यूपीरआरविरुद्ध मे २ मा एन्फिल्डमा भएको खेलमा लिभरपुरका १४ खेलाडीले लगाएको जर्सी लिलामीमा राखिएको हो । जसमा जेरार्डसँगै फिलिप काउटिन्हो, हेन्डरसनको समेत जर्सी छ । काउटिन्हो र जेरार्डले गोल गरेको उक्त खेलमा लिभरपुल २-१ ले विजयी भएको थियो । लिलामीमा राखिएको जर्सी जुन २१ सम्ममा किन्न सकिने लिभरपुलले जनाएको छ ।  गरेको उक्त खेलमा लिभरपुल २-१ ले विजयी भएको थियो । लिलामीमा राखिएको जर्सी जुन २१ सम्ममा किन्न सकिने लिभरपुलले जनाएको छ ।