बालुवाको बाँध

0 5

बाँकेको सिद्धिनियाँ घाटमा राप्ती नदी पुल भन्दा माथि वर्षा सुरु हुनु अघि एक्जाभेटर प्रयोग गरी बालुवाको बाँध बनाइँदै । विकासका नाममा हरेक वर्ष यसरी बनाइने बाँध बाढीले बगाउने गरेको छ ।

– Source:onlinekhabar