सिलिम हुन खोज्दा नायिकाको ज्यान गयो

0 6

नयाँदिल्ली । सिलिम हुने चाहनामा लिपोसक्शन सर्जरी गराएकी तेलुगु चलचित्रकी नायिका आरती अग्रवालको ज्यान गएको छ ।सिमिल हुनका अस्पतालमा भर्ना भएकी नायिकाको अचानक हृदयघात भएपछि ज्यान गएको हो ।हैदराबादका एक डाक्टरले उनलाई लिपोसक्शन सर्जरी गर्न मनाही गर्दा गर्दै पनि नायिकाले बराम्बार सर्जरी गराइरेहकी थिइन ।

डाक्टरका अनुसार लिपोसक्शन सर्जरी गर्दा धमनिमा बोसोका टुक्रा जम्ने हुदा त्यही कारणले कारण उनको ज्यान गएको बताइएका छन् ।उनी बिगतका केही बर्ष यता निरन्तर लिपोसक्शन सर्जरी गरिरहेकी थिइन । आरतीको आफन्तका अनुसार उनमा मोटाउने समस्याले गर्दा चिन्तित रहेकी थिइन ।नु लेका लेनू नेनू ,इन्ंद्रा र वसंथम जस्ता सफल तलेजु चलचित्रमा काम गरेकी अग्रवालले गरेकी थिइन।