सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ म्याग्‍निच्‍यूडको धक्‍क

0 8

काठमाडौं: बिहीबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्‍का महसुस भएको छ। बिहान १० बजेर २ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।