भूकम्पले चालु योजना रोकिंदैन : महत

0 4

अर्थमन्त्री डा. रामशरण महतले भूकम्पका कारण पुनःनिर्माणमा राज्यको ध्यान केन्द्रित हुने भए पनि चालू योजना नरोकिने र तीनलाई पूर्णतया बजेटको सुनिश्चितता गरिने बताएका छन्।अन्नपूर्ण पोस्ट्को अन्तरसम्वादमा सहभागी अर्थमन्त्री डा. महतले भने, ‘राष्ट्रिय प्राथमिकता प्राप्त र चालू योजनाहरु भूकम्पका कारण रोकिंदैन, विकास निर्माण यथावत हुनेछ, नयाँ कार्यक्रमचाहिं हुनेछैन।’