परराष्ट्रको तीन सहसचिव पद स्वतः खारेज समयमा पदस्थापन गर्न नसक्दाको परिणाम

0 7

काठमाडौ , जेष्ठ २७ – परराष्ट्र मन्त्रालयको लापरबाही र अटेरीपनका कारण दुई सहसचिव पद स्वतः खारेज भएको छ । साढे तीन वर्षदेखिबेइजिङस्थित नेपाली दूतावास र डेढ वर्षदेखि कन्सुलर विभागमा सहसचिव पदस्थापन गर्न नसक्दा परराष्ट्रका ती दुई पद स्वतः खारेज भएका हुन् ।