शिक्षिकाले आफ्नै विद्यार्थीलाई बारम्बार बलात्कार गरेको आरोप

0 5
  • एजेन्सी ।  शिक्षकले आफै विद्यार्थीमाथि यौन दुराचार गर्ने गरेको घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।यस्तै एउटा घटना सार्वजनिक भएको छ जसमा एक किशोर आफ्नै शिक्षिकाबाट बलात्कृत भएका छन् । विबाह भइसकेकी एक विद्यालय शिक्षिका माथि एक १३ बर्षका किशोर विद्यार्थीले आफूलाई बलात्कार गरेको अयिभयोग लगाएका छन् ।

    teacherलण्डनको एक स्कुलका शिक्षक ३६ बर्षीय लुईस अस्पिनलले किशोरमाथि तीन पटक शारीरिक सम्वन्ध बनाएको आरोप लागेको हो ।तर अदालतले शिक्षिकालाई तारिखमा छाडे पछि आफुले राहत पाएको उनले बताएकी छिन् । किशोरले आफुलाई विभिन्न फरक फरक समयमा शिक्षिकाले शारीरिक सम्वन्ध बनाएको आरोप लगाएका छन् भने शिक्षिकाले भने आरोप सत्य नभएको दावी गरेकि छिन् । नेपाल सन्देस डटकम बाट साभार गरिएको