रक्सीले मातेपछि महिलाहरुले यसो पनि गर्छन्… ! (हेर्नुस् फोटोहरु)

0 3

रक्सीले मातेकी एक महिलाले टर्कीमा हंगामा मच्चाएकी छिन् । टर्कीको एउटा होटलमा सबैको सामुन्ने पूरै कपडा खोलेपछि होटलमा हंगामा मात्रै मच्चिएन, प्रहरी नै बोलाउनु पर्ने अबस्था सिर्जना भयो ।महिला उनकी पतिको साथमा टर्कीमा घुम्न पुगेकी थिइन् । जतिबेला उनी पतिका साथ पौडी खेल्न स्वीमिङ पुलमा पुगिन्, शरीरमा भएका सबै कपडा खोलेर नांगो बनिन्, जबकि स्वीमिङ पुलमा अरु महिलाहरु पनि थिए ।त्यो देखेर होटलका सुरक्षा गार्डले तुरुन्तै कपडा लगाएर कुनै कोठामा जान आग्रह गरे । तर, ती महिला र उनका पति पो के कम ? उनीहरुले होटलका सुरक्षागार्डमाथि हातपात गर्न थाले । त्यसपछि सुरु भयो हंगामा । यिनीहरुको आक्रमणबाट दुईजना प्रहरीसहित होटलका कयौँ कर्मचारी घाइते बने । यसपछि पुलिसले यी आरोपी जोडीलाई हिरासतमा लिएर कपडा लगाउन कोसिस गर्‍यो ।
होटल कर्मचारीले कपडा लगाउन पटकपटक भनेपनि ती महिलाले मानिनन्, प्रहरीले जबर्जस्ती कपडा लगाउन लगाउनुप¥यो ।प्रहरीका अनुसार, नाँगै हुने जोडीले ज्यादा मात्रामा रक्सी पिएका थिए । बेलायतबाट प्रकाशित हुने डेली मेलका अनुसार, ब्रिटेनकी यी महिला सबैको अगाडि नांगो बनेपछि तत्काल भिसा रद्द गरी टर्कीबाट लण्डन फिर्ता गरिएको थियो । यो घटनालाई एउटा पाठका रुपमा लिन सकिन्छ । एजेन्सीको सहयोगमा दैनिक नेपाल डटकम बाट साभार गरिएको
naked-girl6 naked-girl2 naked-girl4