नेपालगञ्ज विमानस्थलको धावनमार्गनजिक

0 4

नेपालगञ्ज विमानस्थलको धावनमार्गनजिक आइतबार अपरान्ह लागेको आगो । दुईवटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घण्टाको लगातार प्रयासपछि आगो नियन्त्रण लिएका थिए ।

– Source:annapurnapost