शाहिदले जून १० मा सुटुक्क विहे गर्दै

0 4

संचारमाध्यम जनाएका छन्।

विवाहमा  वरवधु पक्षका नजिकका नातेदारमात्र सहभागी हुने बताइएको छ। शाहिदले बिहेले कार्ड समेत नछाप्ने भएका छन् । विवाह अत्यन्त पारिवारिक समारोह हुने भएकाले उनले बलिउडका कोहीसकसैलाई पनि बिहेमा निमन्त्रणा नगरेको बताइन्छ। कुनै समय अभिनेत्री करिना कपुरसँग लामो प्रेम सम्बन्धमा रहेका शाहिदकी हुनेवाली पत्नी मिरा राजपुतले फिल्म क्षेत्रसँग कुनै सरोकार राख्दिनन।

राधास्वामी सत्संग नामक धार्मिक संस्थामा पहिलोपटक एकअर्कालाई भेटेका उनीहरुको प्रेम गत वर्ष उनीहरुले इन्गेजमेन्ट गरेको खबर बाहिरिएसँगै सार्वजनिक भएको थियो।