फेरिपनि भुकम्पको पराकम्पान

0 4

अहिले केहीबेर अघि राजधानीमा भूकम्पको धक्का महशूस भएको छ। गत वैशाख १२ पछि भूकम्पको धक्का आउने क्रम जारी छ। आहिले राति १०:१३ मिनेटमा नुवाकोटलाई केन्द्र बिन्दु बनाएर ४.५  रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको छ  ।Untitled-1