फेरि अर्को भुकम्पको धक्का महसुस

0 3

रसुवालाई केन्द्र बिन्दु बनाएर फेरि भूकम्पको धक्का महशुस गरिएको छ।
राष्ट्रि भूकम्प मापन केन्द्रकाअनुसार राति १० बजे र ५२ मिनेटमा गएको भूकम्पको धक्का ५ रेक्टरको मापन गरिएको छ।vuka