भत्केका स्कूलमा टहरा बनाउँदै गगन (फोटो फिचर)

0 9
काठमाडौं: काठमाडौंको नक्साल स्थित केन्द्रिय बहिरा उच्च माविको विद्यालय भवन भत्किएपछि कांग्रेस नेता गगन थापाको पहलमा स्थानियले अस्थायी टहरा निर्माण गरेको छन् ।

बैशाख १२ गतेको विनाशकारी भूकम्पले पक्की भवन भत्काएपछि पढाइ सुचारु गर्न अस्थायी टहरा निर्माण गरिएको नेता गगन थापाले बताए । अन्नपूर्ण पोस्ट्का फोटो पत्रकार दिनेश विक्रम शाहले खिचेका केही फोटोहरु :

-Source: Annapurna Post