पूर्व प्रधानन्‍यायाधीशलेले गरे आत्‍म हत्‍या

0 13

काठमाडौं: सर्वोच्च अदालतका पूर्व न्‍यायाधीश भरतराज उप्रेतीले आत्महत्‍याका गरेका छन्।उनले आइतबार राती  सुसाइड नोट लेखेर आत्‍म हत्‍या गरेका हुन।उनले सुसाइड नोटमा आफूले आफूले आत्‍महत्‍या गर्नुको दोष नेपाल बारलाई दिएका छन्। भरतराज उप्रेतीको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगिएको छ।