यसरी खुल्यो १६ घन्टापछि कालिगण्डकी (फोटो र भिडियो)

0 14
म्याग्दीको बैसरीमा आइतबार राति १ बजेदेखि कालीगण्डकी नदी थुनिएर बनेको तलाउबाट सोह्र घण्टापछि पानी बग्न थालेको छ।

राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले थुनेको कालीगण्डकीबाट साँझ पाँच बजेदेखि पानी बग्न थालेको हो। पहिरो थुप्रिएर बनेको बाँध भरिएर पानी बग्न थालेको छ।

/