काठमाडौँमा फेरि पनि भुकम्पको धक्का महसुस

0 17

काठमाडौं : शनिबार नेपालमा पुनः भूकम्पको धक्का महसुस भएको छ । शनिबार राति  १०.२७  बजे सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो।