पूर्वाञ्चलमा भूकम्पको क्षति (भिडियो रिपोर्ट)

0 11

धनकुटा, जेष्ठ ८ । विनाशकारी भूकम्पले नेपालको पूर्वी क्षेत्रमा पनि धेरै धनजनको क्षति गर्‍यो ।

५७ जना व्यक्तिले ज्यान गुमाउन पुगे भने अर्बौ रुपैयाँ बराबरको भैतिक सम्पतिमा क्षति पुग्यो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।