शुक्रबारका छापामा मुख्य खबर

0 8

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले चीनबाट थप सहयोगको प्रतिबद्धता आएको, जथाभावी भौतिक संरचना निर्माणमा रोक लगाइएको, पुनः निर्माण प्रभावकारी बनाउन चार दल प्रतिबद्ध रहेको, उद्धारमा खट्ने मौका दिन कैदीबन्दीले माग गरेको, सभासद्हरुले उद्धार कोषका लागि दुई करोड रुपैया प्रदान गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

7