काठमाडौंमा भूकम्पको धक्का महसुस

May 20 2015 09:16

६ जेठ, काठमाडौं । काठमाडौंमा केहीबेर अघि भूकम्पको धक्का महसुस भएको छ । तर कति रेक्टर स्केलको धक्का गयो भन्ने एकीन भएको छैन ।

धक्का महसुस भएलगत्तै काठमाडौंवासी अहिले सडकमा निस्किएका छन् । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका केही कर्मचारीहरु पनि भागाभाग गरेका थिए ।

बुधबार विहान ११ बजेर १० मिनेटमा ४ दशमलव २ रेक्टरको पराकम्पन गएको थियो ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top