काठमाडौंमा हावाहुरीसगैँ असिनापानी, एयरपोर्ट बन्द

0 8
काठमाडौं: काठमाडौंमा आज साझँ  हावाहुरी र असिनापानी परेको छ । हावाहुरी र असिनापानीले काठमाडौं एयरपोर्ट केही समयका लागि बन्द गरिएको छ।
एयरपोर्टको उडान र अवतरण दुवै बन्द गरिएको छ । साढे सातबजेदेखी चलेको हावाहुरी र असिनापानीले  काठमाडौं आउन लागेका उडानहरुलाई पनि डाइर्भट गरिएको छ।
बारम्बार आइरहने भूकम्पको पराकम्पनले आजित काठमाडौंबासी हावाहुरीसगैँ परेको असिनापानीले त्रसित भएका छन् ।