विकट क्षेत्रमा राहत वितरण गर्न थप अमेरिकी सैनिक आउँने

0 3

काठमाडौं, २८ वैशाख – विदेशी सेना बाहिरिरहेको भनिरहदाँ अमेरिकाबाट हेलिकप्टरसहित थप सेना आउने भएका छन्।

विकट क्षेत्रमा राहत वितरण सहन पार्न भन्दै अमेरिकाले ५० वायुसेना र दुई इुएच १ हुए हेलिकप्टर पठाउन लागेको हो।

 

अमेरिकी राजदूत पिटर डब्लु बोडीले खोजी उद्धारमा आउका सेना फर्किरहेको उल्लेख गर्दै थप केही सेना ल्याउने विषयमा सरकारसँग छलफल भइरहेको कान्तिपुर दैनिकमा समाचार छ।