जनता बैंकद्धारा भूकम्पपीडितलाई खाद्यसामग्री वितरण

0 8

काठमाडौं, वैशाख २५ । जनता बैंकले भूकम्पपीडितहरुलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले विहीबार सिन्धुपाल्चोकको अतिप्रभावित किउल गाविसमा त्यहाँका सम्पूर्ण घरधुरीहरुका लागि करिब १ महिनासम्म खानपुग्ने खाद्यसामग्री वितरण गरेको जनाएको छ ।

बैंकले आफन्तका सहयोगी हातहरु र अरुणिमा शैक्षिक प्रतिष्ठानसमेतको सहकार्यमा उक्त सहयोग गरेको