वीपी संग्रहालय भग्नावशेषमा परिणत (भिडियोसहित)

0 12

सुन्दरीजल (काठमाडौं), वैशाख २५ । २००७ सालको क्रान्ति र प्रजातन्त्रको पुनःस्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएका महान् राजनीतिज्ञहरु बन्दी बनाइएको बन्दीगृह हो, सुन्दरीजल ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनले देशमा प्रजातन्त्रको पुनःस्थापना गरेपछि बन्दीगृहबाट वीपी संग्रहालय बनाउन प्रयास थालिएको भवन वैशाख १२ को भूकम्पले भग्नावशेषमा परिणत भएको
छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)