विपत्तिपछि उपत्यकामा डेरा पाइएन

0 17

वैशाख १२ मा आएको भूकम्पपछि राजधानीमा डेरा हाकाहार भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । भूकम्पले नचर्किएका घरमा भाडा शतप्रतिशतसम्म बढाइएको पाइएको छ । प्रहरीका अनुसार उपत्यकामा मात्र ३४ हजार ४१ वटा घर भत्किएका छन् । १ लाख ३६ हजार ५ सय ४५ विस्थापित भएका छन् ।