रक्तचाप कसरि कम गर्ने?

0 7

उच्च रक्तचाप र स्वासप्रश्वास इन्फेक्सन निर्मुल पार्न यो प्राचिन आर्युवेदिक घरेलु ओखती सधैँ प्रयोग गर्नुहोस् ।

यो उपचार पद्धती अर्थात पेय पदार्थको प्रयोग सर्वप्रथम प्राचिन समयमा प्रयोग गर्ने गरिन्थ्यो । यो आयुर्वेदिक उपचारमा आवश्यक पर्ने सरदामका बारेमा भारतको ऐतिहासिक रेकोर्डमा परम्परागत औषधीका रुपमा पत्ता लागेको थियो ।

आयुर्वेद परम्परागत भारतिय औषधी मध्ये सबैभन्दा पुरानो उपचार पद्धती हो र यो चार हजार वर्ष पहिले पहिलो पटक रोग उपचारको लागि प्रयोगमा ल्याइएको थियो । आयुर्वेद भनेको अरु प्राणीको विज्ञान भन्ने बुझिन्छ ।

पेटको समस्या, फोक्सो संक्रमण, स्नायु समस्या, घाँटीमा हुने संक्रमण र उच्च रक्तचाप लगायतका रोगको उपचारमा यो परम्पारागत उपचार पद्धती अपनाउन सकिन्छ । यसले प्रतिरक्षा प्रणाली र सामान्य स्वास्थ्य सुरक्षालाई बलियो पार्ने काम गर्छ ।

आवश्यक सरदाम:

यो ओखती तथा पेय पदार्थ तयार पार्न तल उल्लेखित सरदामहरुको आवश्यकता पर्छ-
–  २५० मिली लिटर ताजा पानी
–  अदुवा (सानो टुकडा)
–  १ चम्चा स्वच्छ मह
–  आधा कागती

ओखती तयार पार्ने तरिका:

अदुवालाई सानोसाने टुक्रा वा पिने पनि हुन्छ । अव यसलाई पानीमा राख्नुस् र केही मिनट सम्म आगोको अधुरो आँचमा पकाउनुहोस् । अव यसलाई केही समय सम्म चिसो हुन दिनुहोस् ।
अदुवा भएको पानी चिसो भैसकेपछि त्यसमा एक चम्चा मह र कागतीको रस मिसाउनुस् । अव मीश्रण नघोलिए सम्म केही समय सम्म राम्ररी चलाउनुस् ।

ओखती प्रयोग गर्ने तरिका:

यो ओखती बिहान खाली पेटमा खानुहोस् । थप परिणाम हांसिल गर्न र मेटाबोलिज्म बढाउन र अनाबस्यक बोसो घटाउनका लागि आफ्नो इनर्जी वा भोक नघटाइकन यो ओखती प्रत्येक दिन पिउनुहोस ।

यो पेय पदार्थ अपच तथा भोक सम्बन्धी समस्या समाधानका लागि अचुक ओखती सावित भएको छ । आफ्नो कलेजो सफा राख्न, कोलस्ट्रोल घटाउन र हृदयको चाप नियमित रुपले सुचारु राख्न यो ओखती नियमित सेवन गर्नुहोस् ।

कागती र अदुवाको समिश्रणले क्यान्सर रोग लाग्न दिदैन । यो ओखती अर्थात पेयपर्दाथमा भिटामीन, मिनरल्स र अरु पोषण तत्वहरु पाइने भएकोले हामी तपाईलाई यो ओखती खान सल्लाह दिन्छौं । यो ओखती प्रयोग गर्नाले तपाईको स्वास्थ्यमा  कुनै साइड इफेक्ट देखिदैन बरु यसले शरीरमा कुनै प्रकारको बिकार तथा रोगलाई घर बनाउन दिंदैन ।

एसिया साथै नेपालका गाउँघरमा यो ओखतीलाई ेसँचोपार्ने अमृतको रुपमा  चिनिन्छ ।