प्रधानमन्त्री, ओलीको पढाइ कति ?, कति पढेका छन् नेपालका नेताहरुले ? (भिडियोसहित)

0 4

काठमाडौं, वैशाख १० । नेपाली नेता र संविधानसभाका सभासदहरु सामान्य लेखपढ गर्नेदेखि विद्यावारिधि गर्नेसम्मका छन् ।

शैक्षिक योग्यताकै कारण पार्टी र सरकारकोे जिम्मेवारीमा पुग्न उनीहरुलाई छेकबार लागेको छैन ।

जनताका तर्फबाट नीति निर्माणको आधिकारिक तहमा पुगेका नेता र सभासदहरुको शैक्षिक योग्यताले कस्तो प्रभाव पर्ला त ? एक रिपोर्ट
(भिडियो हेर्नुहोस्) ।