सोमबारका छापामा मुख्य खबर

0 5

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले जाजरकोटको महामारीले बिकराल रुप लिएको, महामारीका गाउँ पियनकै भरमा रहेको, कैलाली र कञ्चनपुरका स्थानीय नेताहरुले केन्द्र शासित मान्दैनौं भनेको, अर्थमन्त्रीको क्षेत्रमा चार करोडको रकमान्तर भएको, पेनदेखि पेनड्राइभसम्मको भ्रष्टाचार भएको, कांग्रेस एमालेले असार मसान्तसम्ममा नयाँ संविधान ल्याउने नयाँ प्रस्ताव ल्याएको लगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5