मिस नेपालको उपाधी जित्दा खुसीले भक्कानिइन् इभाना (फोटोफिचर)

0 5

 

evana-mananndhar-(5)काठमाडौं, वैशाख ६ – २० औं मिस नेपालको उपाधी जित्न सफल इभाना मानन्धर अमेरिकाबाट ‘मिस नेपाल’ प्रतियोगितामा भाग लिन कै लागि नेपाल आएकी थिइन् । शनिबार राजधानीको अन्नपूर्ण होटलमा उपाधि बिजेताको रुपमा उनको नाम घोषणा हुँदा उनको हाउभाउ अचानक बढ्यो । खुसिले उन्मुक्त हाँसो हाँसि नसक्दै उनी भक्कानिन् थालिन् ।

(हेर्नुहोस फोटोमा)

evana-mananndhar-(6)evana-mananndhar-(4)evana-mananndhar-(3)evana-mananndhar-(2)evana-mananndhar-(1)evana-mananndhar-(9)evana-mananndhar-(8)evana-mananndhar-(7)