भण्डारी सह-महामन्त्रीमा उठ्ने

0 6
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद् शंकर भण्डारी कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा सह-महामन्त्रीमा उठ्ने भएका छन्।
दमौली ६ वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद् शंकर भण्डारी कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा सह-महामन्त्रीमा उठ्ने भएका छन् ।

पदाधिकारी संख्या बढाएर पाँच सह–महामन्त्री बनाउने तयारी भएसगै केन्द्रीय सदस्य भण्डारीले पनि सह-महामन्त्रीमा उठ्ने घोषण गरेका हुन् ।

सोही अनुसार भण्डारीले देशव्यापी रुपमा कार्यकर्तासंग भेटघाटमा बढाएका छन् ।